उत्सुकताले आकाश छोयो
उनलाई पर्खी रहदा
थाकिसके नयन पनि
बाटो हेर्दा हेर्दा ।।
यो बाटो पो आउछिन् कि
उ बाटो पो आउछिन्
लुक्दै लुक्दै आएर
आँखा पो छोप्छिन् कि ।।
कती हेर्नु घडी पनि
चलेको चल्यै छ
उनलाई भेट्ने आशाको दियो
जलेको जल्यै छ ।।
आइनन् कि उनी मलाई
झुक्याइन् कि कसो
शङ्का अनी उपशङ्का
मन भित्र पस्यो ।।
ढाट्नै पर्ने के नै छ र
मेरो चोखो माया
उनलाई भेट्न आइ राख्या छु
पछ्याई उनकै छाया ।।
यात्रा गर्दा ढिलो भो कि ?
मेरो मन नै पापी
तर आउछिन् पक्कापक्की
जान्नन् मलाई ढाटी ।।
बल्ल !
आइ पुगे नि भन्दा खेरी
आयो ठुलो सास
जब भयो भेट हाम्रो
गयो सबै त्रास । ।
Labels
Blog Archive
Popular Posts
-
बाटोमा पर्ने त्यो भैंसी गोठ बलियो कान्छोको लाउथ्यो गफ नजिक आइ जुकाको भान्छाको । देख्दैमा भिमकाय मोटो र घाटो बलिश्ठ हात् पाउ बनाउथ्यो डरले एक...
-
प्रतिक्षा आशुको सागर मा डुबे पनि बिहानीसँगै हासेकी छु , मुटुमा असाध्ये चोट र पिडा भए पनि यिनैलाई साथी बनाइ बाचेकी छु आशाको दियो हुरिले निभ...
-
आज हरेक पल तिम्रै याद आइ रहेछ तिम्रै सिंगो मुर्ति वरिपरि घुमिरहेछ बदन सारा जलेर आउछ, तिम्रै तोतेबोलीहरु निर्दोश भएर गुन्जिरहन्छन् हेर्थे, हर...
-
बनको फुल टिपी मैले शिरमा लाए के बिराए , कती फाटी मात्र रहनु सिउन लाए के बिराए ? आसु दिदा पानी सम्झी पीइ दिए के बिराए भीरको यात्रा साथ माग्दा...
-
धन-सम्पत्ति ,तेरो-मेरो भनी रहनु ब्यर्थ रहेछ , बहानामा जिउनलाई गर्नु पर्ने स्वार्थ रहेछ । जिन्दगीको अर्थ बोकी झुल्कन्छ कि घाम , आशा गर्दै बस्...
-
झिकी टुक्क्रा मुटुबाट आँखा भरि सजाउछिन् , भोकै आफु भए पनि छाती आफ्नो चुसाउछिन । अल्प निदाइ हुर्काउछिन् छ्याप्पै छोपी स्नेहले, अबिरल बग्छ जीब...
Followers
My Blog List
-
-
जय भोले ! - आज शिवरात्री। अचानक आजै मनमा एउटा शिव भजन लेख्ने रहर जाग्यो र लेखियो पनि। केही नयाँ प्रयोग गर्ने मुडमा हरेक पाउमा सकेसम्म एउटै वर्गका अक्षर-वर्ण प्रयोग ग...1 month ago
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु - नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो ...6 years ago
-
-
फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद - बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिक...9 years ago
-
सपनाको ट्रान्जिट - अनमोलमणि हुन्हुनाएर एकनास बग्दैछन् कालो सडकको नांगो छातीमा मेरा सपनाहरु यो साँझ म सपनाको ट्रान्जिटमा छु ! कलेटी परेका मेरा कुर्कुच्चा देखेर डराउँछ काठ...9 years ago
-
अन्तीम पोष्ट - यस ब्लगमा अब तपाईहरुले नयाँ पोष्ट पढ्न पाउनु हुने छैन । यो नै अन्तीम पोष्ट हो । यद्दपी काम लाग्ने कुरा केही भेटि हाल्छ कि भन्ने सोच्नु भएको भए यहाँ क्लिक ...9 years ago
-
गीत - घरबसि दङ्ग्याउँछौ सकेसम्म भन्न भ्याउँछौ परदेशीको मुटुजस्तो, घाउ तिमी कहाँ पाउँछौ ठोक्किरहन्छ दु:ख-पिंडामा बिसाउनी ठाउँ हुन्न यि सब छोडी तरिजाउँ भने तर्ने क...11 years ago
-
‘गीत र गजल मिडियाले छुट्याउनु र्पछ’ - सुनसरी २५ असोज । नेपाली सञ्चारमाध्यमले गीत र गजललाई नछुट्याइ प्रकाशन र प्रसारण गर्दा सर्वाधिक लोकप्रियतामा रहेपनि गजल विधा उपेक्षामा परेको गजलकारहरुले बत...11 years ago
-
गजल - मनमा करुणा ममता नभए जति जे गर मानवता नभए ! दिनरात सधैँ घरमा झगडा छ विकास कहाँ समता नभए ! पछि नै बसी साथ दिए त हुने किन सर्नु अघि क्षमता नभए ! गर राज्य तिम...11 years ago
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ' - जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु - २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको 'इन्साफ' उपन्यास पढें । यो हल्ला तर अहिले...11 years ago
-
खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु - समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ, जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र बदलाभावले जन्...11 years ago
-
मंत्रमा सम्पुट प्रयोग - गायत्री मन्त्र को आसपास केही बीज मन्त्र को सम्पुट लगाउने विधान मा लेखियको छ ! जस्ले विशिष्ठ कार्यको सिद्धि प्राप्त हुन्छ ! बिना सम्पुट ले... [[...13 years ago
-
हिउँसगँको वैचारिक आगमन ... - धमिलो आकाश अनी शान्त पवन कठ्याङ्रिने यो मौसम, शिषिर ऋतुको आभास झ्यालका सिसाबाट छर्लङ देखिने सेताम्मे हिउँका डल्लाहरु , घरका छाना, चोक र बगैँचाहरुमा चुलिएका ...14 years ago
-
शुभकामना । - Diwali | Forward this Graphic नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् ...14 years ago
-
दुखेका मन हरु - मुटु सबै को एउटै हुन्छ, दु:ख पिडामा जो पनि रुन्छ । बुज्नेले मात्र बुजेको हुन्छ, आसुँ को मुल्य कती हुन्छ । यो रुवाइ खोइ भोक को हो कि आमाको खाक को हो मन त मन...15 years ago
-
"हाम्रो सम्पदा " - "मेरो ठाउ को एक रमणीय स्थल " कसलाई आफ्नो ठाउ राम्रो लाग्दैन र म पनि त्यस्तै मानिसहरु को भिडमा हूँ यसै गरि मेरो ठाउँ चाही मेरो सुन्दर लम्जुङ को एक ठाउ...15 years ago
-
-
-
-
-
संजाल सेतु
नेपाली पात्रो
कविता कुसुममा गरिएको साहित्यक कुराकानी,
Wednesday, December 23, 2009
Subscribe to:
Post Comments (Atom)
मेरो रमाईलो पल
यहाँ बाट वेब साइड खोज्नुहोस

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...