न त रात थियो ,न त दिन थियो
अघोशित दिशामा चन्द्रसूर्य थियो ।
मिर्मिरे प्रभात शीत पोख्दै थियो ,
प्रशब बेदना पोखरिमा थियो ।
सुरिलो स्वर अचानक आयो
मान्छेको रुप प्रकट भको थियो ।
आकाश थियो कि धरणी पो थिईन् ?
पून: धर्ती देखेर माता आत्तीन् ।
सहनु मैले सहे तिमीले किन सहनु ?
आफ्नै अर्धाङ्ग हो नफ्याक्नु न राख्नु ?
झिकियो काढा ,डोब हलुङो भो ढुक्क भो
दुबैलाई,फेरी झन्झट बढि गो ।
पल्लवित पालुवामा सुवास छाइ
घुम्छन् भवराहरु हजारौ आइ ।
स्वर्गै भुलाउने बनी राजकुमारी
खेल्दै चौता-रीमा लुकामारी ।
प्रतिक्षामा रहन्छन् शुभ सन्ध्या दुबै
बन्छे दुश्यन्तकी शकुन्तला नै ।
आँखाको कशिगर हुन्छे उु फेरी
बिलाउदा प्रेमी कही शुन्य सरी ।
ज्युन न मर्नु हुन्छ अब उस्लाई
धर्ती- आकाश न बिधाता दिनु दोश ?
राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म
-
बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको
अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण
एसियाली राष्...
3 days ago

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...