बनको फुल टिपी मैले
शिरमा लाए के बिराए ,
कती फाटी मात्र रहनु
सिउन लाए के बिराए ?
आसु दिदा पानी सम्झी
पीइ दिए के बिराए
भीरको यात्रा साथ माग्दा
हात समाए के बिराए ?
अन्धो भए आँखा छदै
छोपी दिए के बिराए ?
क्षणिक सुखानन्दमा
संसार बिर्सी खुब् रमाए ।।
उनको पाइला खोज्दै जादा
आज आँफै हराए
जीबन यसै चल्छ भन्थे
रोकिदा पो चाल पाए ,
माछा माछा भन्दा भन्दै
भ्यागुत्तो पो समाए,
ख्याल् ख्यालैमा मैले
आज सुन्दर संसार गुमाए ।।
मन्जु
वेदको परिचय
-
डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”मानव सभ्यताको लामो कालखण्डसम्म सारा
संसारको जीवन–दर्शनले “वेद” बाट मूल आधार प्राप्त गरेको विश्वास गरिन्छ ।
नेपालजस्ता भार...
4 days ago
1 comments:
na aatne comment haru chhan positative,but maroo vagyaa ma sadhain negative matra haat laghchha,tasaile pani no comment.
hari siwakoti
canada
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...