फुल भरी फुल्छेउ तिमी ,कोपिलामा तिमी
बेरिएको लहरा म, सिङ्गो बोट नै तिमी ।
हुइकिएर बेग हान्दा, ठोकिएकी तिमी
दोभान र गल्छेडोमा ,भेटिएकी तिमी ।
सौन्दर्यमा तिमी मात्र,सुगन्धमा तिमी
माला बनी झुन्डीएकी ,यो गलामा तिमी ।
ओठ टोकी लजाउछेउ, मैले हेर्दा तिमी
मुस्कुराइ संसारको, खुशी दिन्छेउ तिमी ।
माछी बन्यो अन्जानको,यो बल्छिमा तिमी
कस्तो त्रिश्णा नमेटिने जती पिउ तिमी ।
राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म
-
बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको
अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण
एसियाली राष्...
3 days ago

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...