धन-सम्पत्ति ,तेरो-मेरो भनी रहनु ब्यर्थ रहेछ ,
बहानामा जिउनलाई गर्नु पर्ने स्वार्थ रहेछ ।
जिन्दगीको अर्थ बोकी झुल्कन्छ कि घाम ,
आशा गर्दै बस्नु पनि यो जुनीमा ब्यर्थ रहेछ ।
दुखी रहन्छ घाऊ मनको पर्खाइमा निको हुने ,
पिउदै पानी आँखाको तिर्खा मेट्नु ब्यर्थ रहेछ ।
झुटो आशा भित्र पनि सच्चाइ खोज्नु रीती रहेछ ,
बैगुनीलाई मन दीइ चोट पाउनु ब्यर्थ रहेछ ।
मर्दै-बाच्दै जे गरेरै बाँच्नइ पर्ने बिधी रहेछ ,
पराइलाई दीलमा राखी बिझाउनु ब्यर्थ रहेछ ।
मिलन-बिछोड,दुख-सुख नियतीको सम्योग रहेछ ,
भ्रम भित्र बाचि रहने जिन्दगी नै ब्यर्थ रहेछ ।

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...