पीडा लुट्छु भन्नेले
झन् पो छाडी गयो
पत्रै पत्र थाक लगाइ
भुली कता गयो ।।
न त खबर केही पठाउछ
न उ आफै आउछ
उस्कै पिर को थुप्रोले
हरेक पल सताउछ ।।
कता खेपौ यो भारिलाई
पूर्नै लाग्यो मलाई
जलाई दिउ कि आँफैलाई
कोरी आँफै सलाई ।।
नामर्द पो होइने हो कि
गर्दा आत्मा हत्या
पिडा सिवाय के नै पाइयो
यतिन्जेल बाच्दा ।।
राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म
-
बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको
अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण
एसियाली राष्...
1 month ago

0 comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...